
Narendra Modi @narendramodi
लुम्बिनी विहार क्षेत्रमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज भारत र नेपालबीच सिकाई र सांस्कृतिक आदानप्रदानका लागि महत्वपूर्ण केन्द्र हुनेछ। PM @SherBDeuba संग यस केन्द्रको शिलान्यास गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु। https://t.co/y3CJszZ7wL — PolitiTweet.org