Narendra Modi @narendramodi
भारत–नेपाल मित्रताको विशेष दिन ! मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गर्यौं । https://t.co/CNrDXXaYqs — PolitiTweet.org